सूर्यसेन पार्क संलग्न इलाका अन्तर्गत महानन्दा नदीको किनारमा सिलगढी नगरनिगमद्वारा वृक्षारोपण कार्यक्रमको आयोजना

सिलगढी :  सिलगढी नगरनिगमले यहाँको 10 नम्बर वार्डस्थित सूर्यसेन पार्क संलग्न इलाकामा महानन्दा नदीको किनारमा विभिन्न ठाउँहरूबाट संकलन गरेका ठुल्ठुला रुखहरूको पुनर्स्थापनासँगै वृक्षारोपण कार्यक्रम पालन गर्यो। यस अवसरमा मेयर गौतम देव लगायत वार्ड काउन्सिलर तथा मेयर पार्षदहरू उपस्थित थिए। सडकलाई चौडा बनाउनको लागि केही समय ठुल्ठुला रुखहरू काट्न पर्दछ। कुनै नयाँ रुखका विरुवा रोपे भने पनि यसलाई ठुला हुनमा केही वर्ष लाग्दछ। यसैबीच ग्लोबल वार्मिङको युगमा रुखहरू काटेकोले ठुलो समस्या उत्पन्न भएको छ। सडक बनाउनको लागि होस् अथवा सरकारी कुनै प्रोजेक्टको लागि यसमा रुखले नै बलिदान दिनुपर्छ। यसैले रुखहरूलाई बचाउनको लागि नगरनिगमले काम शुरू गरेको छ। यस सम्बन्धमा मेयर गौतम देवले भने, आगामी 1 वर्षमा सिलगढी सहरको रूप परिवर्तन हुनेछ। सिलगढीलाई जीवित राख्नु हाम्रो लक्ष्य हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


pashagamingjojobettophillbetmobilbahisjojobetjojobet girişpusulabetpusulabetkargabetCasibomcasibomholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcasinoroyaltipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibomgrandpashabet girişmatbet güncel girişpusulabet girişvdcasino girişcasibomjojobetromabet girişmatbetimajbetsekabetmarsbahisgrandpashabetmeritkingjojobetinterbahiscasinomilyonteosbetbahiscasinoradissonbetcratosroyalbetgrandpashabetcasibomjojobetgrandpashabetgrandpashabet girişcasibom Built with ❤︎ by appycodes