सुशान्त सिंहको मृत्युले दुखी बनेर सिलगढीमा छैटौँ श्रेणीका छात्रद्वारा आत्महत्या

सिलगढी : सुशान्त सिंह राजपूतको निधनपछि अति मर्माहित बनेका सिलगढीका एकजना छैटौँ श्रेणीका छात्रले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। मृतक नाबालक छात्र सिलगढी झन्कार मोड़ संलग्ल टियुमलपाड़ा निवासी हुन्। हिजो साँझ तिनको घरभित्रबाट शव फेला परेपछि इलाकामा शोकको लहर छाएको छ। मृतकका पारिवार सूत्रले दिएको जानकारी अनुसार उक्त नाबालक बलीउड अभिनेता सुशान्त सिंह राजपूतको फ्यान थिए। आफ्नो आमाको फेसबुक अकाउन्ट खोलेर सधैँजसो सोशल साइट्समार्फत् सुशान्तको खबर तथा सिनेमाहरू मात्र हेर्ने गर्थे। तर सुशान्तको निधनपछि तिनी मानसिक रूपमा तनाउमा आएका थिए। यसैले हिजो साँझ आफ्नो घरमा घाँटीमा पासो लगाएर झुण्डिरहेको अवस्थामा तिनको शव उद्धार गरियो। छिमेकी सुबोध बराइलीले बताएअनुसार सानै उमेरदेखि तिनी सुशान्तको फ्यान थिए। अति प्रिय अभिनेता सुशान्त सिंह राजपूतको निधनपछि तिनले यसो गर्छन् भन्ने आफूहरूले नसोचेको छिमेकी सुबोधले बताए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes