सुश्रतनगर नव युवक संघ क्लबद्वारा बसन्त उत्सवको आयोजना

blank

सिलगढी : मतिगढा 1 नम्बर ग्राम पञ्चायतको मेडिकल मोड खेल मैदानमा सुश्रतनगर नव युवक संघ क्लबको तर्फबाट बसन्त उत्सवको आयोजना गरियो। यसलाई केन्द्र गरेर आज एउटा रङ्गारङ शोभायात्राको आयोजना गर्यो। उक्त शोभायात्रा मेडिकल मोडको खेल मैदानबाट शुरू गरेर विभिन्न इलाकाहरूको परिक्रमा गरेर पुनः शुरू गरेको ठाउँमै पुगेर समापन गरियो। उक्त शोभायात्रामा नानीहरूलगायत इलाकाका मानिसहरू सामेल थिए।


जवाफ लेख्नुहोस्

तपाईंको ईमेल ठेगाना प्रकाशित हुने छैन ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.