सुश्रतनगर नव युवक संघ क्लबद्वारा बसन्त उत्सवको आयोजना

सिलगढी : मतिगढा 1 नम्बर ग्राम पञ्चायतको मेडिकल मोड खेल मैदानमा सुश्रतनगर नव युवक संघ क्लबको तर्फबाट बसन्त उत्सवको आयोजना गरियो। यसलाई केन्द्र गरेर आज एउटा रङ्गारङ शोभायात्राको आयोजना गर्यो। उक्त शोभायात्रा मेडिकल मोडको खेल मैदानबाट शुरू गरेर विभिन्न इलाकाहरूको परिक्रमा गरेर पुनः शुरू गरेको ठाउँमै पुगेर समापन गरियो। उक्त शोभायात्रामा नानीहरूलगायत इलाकाका मानिसहरू सामेल थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *