सुश्री शान्ति ठटाल जगदम्बा श्री पुरस्कारद्वारा सम्मानित

सिलगढी : नेपाली सिनेमा जगतका पहिलो महिला सङ्गीतार तथा चर्चित गायिका सुश्री शान्ति ठटाललाई आज सिलगढीको देवकोटा संघ भवनमा आयोजित कार्यक्रमबीच प्रतिष्ठित जगदम्बा श्री पुरस्कारले सम्मानित गरियो। सिलगढीको देवकोटा संघ भवनमा आज एउटा कार्यक्रमबीच तिनलाई उक्त पुरस्कारले सम्मानित गरिएको हो। नेपाली सङ्गीत जगतमा विगत 6 दशक अघिदेखि पुर्‍याइरहेको ठुलो योगदानको कदर गर्दै नेपालकै चर्चित मदन पुरस्कार गुठी, ललित पुरका अध्यक्ष कनक मणि दीक्षितले आज सिलगढीको देवकोटा संघ भवनमा आयोजित एउटा कार्यक्रमबीच तिनलाई जगदम्बा श्री पुरस्कार प्रदान गरेर सम्मान जनाए। कार्यक्रममा वरिष्ठ साहित्यकार कालु सिंह रनपहेँलीले सुश्री शान्ति ठटालको जीवनीबारे प्रकाश पारे। आजको कार्यक्रममा मदन पुरस्कार गुठीका अध्यक्ष कनक मणि दीक्षित, देवकोटा संघका अध्यक्ष मिलन रूचाल, वरिष्ठ साहित्यकार कालु सिंह रनपहेँली, कृष्ण प्रधान, वरिष्ठ साहित्यकारहरू लगायत अन्य उपस्थित थिए। स्मरण रहोस्, सुश्री ठटालले यसभन्दा अघि नेपालबाट प्रदान गरिने स्वर सम्राट नारायण गोपाल पुरस्कार समेत हत्याइसकेकी छन्। यसबाहेक सिक्किम राज्य सरकारद्वारा सङ्गीतको निम्ति 2002-मा मास्टर मित्रसेन स्मृति पुरस्कारले पनि तिनी सम्मानित भइसकेकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes