सुश्री परियोजना-मा राज्यमा प्रथम सिलगढी जिल्ला अस्पताल

सिलगढी : परिसेवा अनि स्वच्छता  अन्तर्गत राज्यस्तरमा आयोजित सुश्री परियोजनामा सिलगढी जिल्ला अस्पतालले पहिलो स्थान हासिल गरेको छ। 2015-मा राज्यको सबै अस्पतालहरूलाई लिएर पहिलोपल्ट उक्त सुश्री परियोजना शुरू गरेको थियो। सिलगढी जिल्ला अस्पतालमा लगभग प्रत्येक वर्ष राम्रो स्थान बनाउँदै आइरहेको छ भने यस वर्ष पहिलो स्थान हासिल गरेकोले अस्पताल प्रबन्धनले 50 लाख रुपियाँ प्राप्त गर्ने भएको छ। यसभन्दा अघि पनि सिलगढी जिल्ला अस्पतालले यस परियोजना अन्तर्गत पहिलो स्थान हासिल गरेको थियो। अस्पतालका अधीक्षक अमिताभ मण्डलले बताएअनुसार अस्पतालको सफाई, सेवा लगायत अन्य विषयहरूमा पर्यवेक्षण गरेपछि उक्त स्थान प्रदान गरिने गरिन्छ। सुश्री परियोजना अन्तर्गत सिलगढी जिल्ला अस्पतालले पहिलो स्थान प्राप्त गरेकोले पुरस्कार स्वरूप 50 लाख रुपियाँ गरिने भएको छ भने उक्त रुपियाँ अस्पतालको विकास कार्यहरूमा प्रयोग गरिने तिनले बताए। रोगी कल्याण समितिको बैठकमा केही प्रस्तावहरू राखिनेछ अनि उक्त प्रस्ताव स्वीकृत भए त्यसैको आधारमा काम शुरू गरिने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornholiganbetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetcasinoroyalbetsalvadorteosbetbetsalvador1winbetgitcasinoroyalromabetromabetbetsalvadorbetsalvadorcratosroyalbet girişgrandpashabetgrandpashabetbetgitholiganbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet1wingrandpashabetbetgit girişbetpuanteosbetsonbahisromabet girişholiganbetsonbahisjojobet girişamgbahissekabetpusulabet girişchild porngrandpashabetvdcasino girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetteosbetgrandpashabetvdcasinoJojobetcasibomcasinomilyon Built with ❤︎ by appycodes