एसभीटीओ गोजमुमो विनय खेमाका प्रार्थीहरूको पक्षमा

सुकेपोखरी : भेरिफाइट लेफ्ट आउट टिचर्स अर्गनाइजेसन (एसभीटीओ)-ले गोजमुमो विनय पन्थीका तीनैजना उम्मेद्वारलाई आगामी विधानसभा चुनाउमा जीतको लागि अग्रिम शुभकामना व्यक्त गरेको छ। सङ्गठन सभापति पासाङ तामाङ, सचिव परिक्षित छेत्री, प्रवक्ता सत्तिश लामाले यस प्रकारको मन्तव्य जाहेर गरेका छन् । प्रवक्ता लामाले पार्टी अध्यक्ष विनय तामाङ तथा महासचिव अनित थापाको उपस्थितिमा मङपुको जनसभाबाट दार्जीलिङ विधानसभा क्षेत्रको निम्ति केशव राज पोखरेल, खरसाङबाट छिरिङ दाहाल र कालेबुङबाट रूदेन लेप्चाको नाम प्रार्थीको रूपमा घोषणा गरेपछि एसभीटीओ-ले तीनजना उम्मेद्वारलाई पूर्ण रूपले समर्थन जनाएको बताए। तिनले भ्रातृ सङ्गठन हुनको नाताले प्रार्थीको चुनाउ प्रचारमा सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दै दिलोज्यानले सघाउने वचन दिएका छन्। आफ्नो सङ्गठन शुरूदेखि नै गोजमुमो विनय खेमामा रहेको अनि अन्तसम्म पनि रहने तिनले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes