स्वच्छ अनि हरियाली दार्जिलिङबारे जागरूकता कार्यक्रम

दार्जिलिङ : स्वच्छ अनि हरियाली दार्जिलिङको मूल मन्त्र लिएर आज दार्जिलिङमा एउटा साइकल र्‍यालीलगायत अन्य विविध कार्यक्रमहरू सम्पन्न गरियो। 157औँ स्वामी विवेकानन्दको जन्मदिनको अवसरमा आज दार्जिलिङ जिल्ला म्याजिस्ट्रेट कार्यालयको आयोजनामा तथा हिमालयन माउन्टेनेरिङ इन्स्टिट्युट अनि राम कृष्ण मिशनको संयुक्त पहलमा राष्ट्रिय युवा दिवस पालन गरियो। उक्त साइकल र्‍याली दार्जिलिङको तेन्जिङ रकदेखि शुरू भएर यहाँको एचएमआई परिसरमा पुगेर समापन भयो।

यसबाहेक तेन्जिङ रकमा ग्रीन बुथको पनि उद्घाटन गरियो जसको मार्फत् आगामी 15 दिनसम्म स्वच्छ अनि सफा दार्जिलिङबारे मानिसहरूलाई जानकारी गराइनेछ। यस अवसरमा तेन्जिङ रक क्षेत्रमा रहेको दोकानदारहरूलाई मैला फ्याँक्नको निम्ति डसबिन अनि स्वामी विवेकानन्दबारे लेखिएको पुस्तक वितरण गरियो। कार्यक्रममा एचएमआई-का वरिष्ठ अधिकारीहरूलगायत दार्जिलिङका एडीएम वाणीशिखा दे लगायत अन्य प्रशासनिक अधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetholiganbetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişholiganbetjojobettaraftarium24deneme bonusu veren sitelerholiganbetmarsbahiscasibomjojobetteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes