स्वच्छ भारत अभियान अन्तर्गत फोहोर मैला प्रबन्धनमाथि सचेतना

खरसाङ (निसं): खरसाङ खण्ड अन्तर्गत तीनधारेमा श्रीगणेश सहकारी समिति र जिल्ला ग्रामीण विकास एकाई दार्जिलिङको संयुक्त आयोजनामा राष्ट्रपिता महात्मा गाँधीको 154 औं जन्म जयन्तीसितै स्वच्छ भारत अभियान अन्तर्गत फोहोर मैला प्रबन्धनमाथि सचेतना कार्यक्रम सम्पन्न गरियो। तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न उक्त कार्यक्रमको अध्यक्षता घैयाबारी ग्राम पञ्चायतको पञ्चायत प्रधान भगवती राई प्रधानले गरेकी थिइन् भने मुख्य अतिथिका रूपमा खरसाङ खण्ड पञ्चायत समितिका उप-सभापति नारायण थापा उपस्थित थिए। कार्यक्रमको शुरुमा राष्ट्रपिता महात्मा गाँधीको तस्वीरमा सभाध्यक्ष, मुख्य अतिथि र विशिष्ट अतिथिहरूका बाहुलीबाट धुप द्वीप प्रज्वलन गरिएको थियो। कार्यक्रममा स्वागत सम्भाषण सीबी भुजेलले राखेका थिए भने सञ्चालन सुकुमार बराइलीले गरेका थिए।

कार्यक्रममा फोहोर मैला प्रबन्धनमाथि खरसाङ खण्डको फोहोर मैला प्रबन्धनको टेक्निसियन प्रभात गजमेरले उपस्थित मानिसहरूलाई सचेत गराए। सभामा श्रीगणेश सहकारी समितिको सभापति बिनयकुमार छेत्री, तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री, प्रमुख अतिथि खरसाङ खण्ड पञ्चायत समितिको उप सभापति नारायण थापा, सभाध्यक्ष घैयाबारी ग्राम पञ्चायत दुईकी पञ्चायत प्रधान भगवती राई प्रधान आदिले वक्तव्य राखेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा क्षेत्रीय सभासद नवराज छेत्री, घैयाबारी ग्राम पञ्चायत तीनको उप-प्रधान केवल राई, खरसाङ खण्ड पञ्चायत समितिका सदस्यहरू क्रमैले दावा वाङ्दी लामा, साजन दर्जी, कुसाङ लामा, सुकमान ऊराव आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes