“स्वच्छता ही सेवा अभियान” अन्तर्गत एनजेपी आरओएच-मा  सफाई

सिलगढी (निसं): महात्मा गाँधीको 154औँ जयन्तीअघि आज देशभरिमै “स्वच्छता ही सेवा अभियान” अन्तर्गत श्रमदान गरिरहेको छ। यसै क्रममा आज एनजेपी आरओएच-मा रेलवे कर्मचारीहरूले झाडु लगाएर सफाईको सन्देश दिए। डीएमई/एनजेपी अर्नब सिन्हाको अगुवाईमा एनजेपी आरओएच-मा  “स्वच्छता ही सेवा-2023″ फोहोर-मैल मुक्त भारत अभियान हेतु स्वच्छता श्रमदानको आयोजना गरियो। उक्त अभियानमा रेलवे कर्मचारीहरू लगायत अधिकारीहरूले पनि आरओएच परिसरमा साफ सफाई गरे। रेलवे कर्मचारी तथा अधिकारीहरूले स्वच्छता गोष्ठी, जन जागरूकता अभियान, नाली सफाई, झार-जङ्गल काट्ने, सेनेटाइजेशन आदि कार्यहरू गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetdeneme bonusu veren sitelerbetticketmobilbahisjojobetjojobet girişjojobet girişJojobetJojobetkargabetperabetimajbetjojobetJojobetJojobetjojobetgrandpashabetjojobetjojobet Built with ❤︎ by appycodes