स्वामी विवेकानन्दको जन्मजयन्तीको अवसरमा सफाई अभियान

बाघडुग्रा : स्वामी विवेकानन्दजीको जन्मदिनको अवसरमा वकर एसोसिएशन अफ् बाघडुग्राको तर्फबाट आज सफाई अभियान चलाइयो। उक्त सफाई अभियान बाघडुग्रा एयर पोर्ट मोडदेखि पानीघाटा मोडसम्म चलाइयो। आजको सफाई अभियानमा बाघडुग्रा स्माइल ग्रुपका सदस्यहरूलगायत विभिन्न विद्यालयका विद्यार्थीहरूले पनि अंश ग्रहण गरेका थिए। यस अभियानमा मुख्य अतिथिको रूपमा बाघडुग्रा थानाका प्रभारी दीपाङ्कर गोस्वामी उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişcasino siteleriDeneme BonuslarOnwincasibom girişbahsegel girişcasino sitelericasibom giriscasibomholiganbetjojobet girişbetturkey girişholiganbet girişcasibomcasibom giriş