स्वामी विवेकानन्दको 158औँ जन्मजयन्ती पालन

सिलगढी : स्वामी विवेकानन्दको 158औँ जन्मजयन्तीको उपलक्ष्यमा स्वामी विवेकानन्द वेलफेयर सोसाइटी र सामाजिक क्लबको पक्षबाट आज विविध कार्यक्रमहरूको साथमा जन्मजयन्ती पालन गरिरहेको छ।


राज्यका पर्यटन मन्त्री गौतम देवले स्वामी विवेकानन्दको तस्वीरमा माल्यार्पण गरेर कार्यक्रमको शुभारम्भ गरे। सोसाइटीको तर्फबाट एउटा भव्य शोभायात्रा निकालिइयो। उक्त शोभायात्रामा मन्त्री देवलगायत विवेकानन्द वेलफेयर सोसाइटीका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *


Jojobet Girişcasibomholiganbet girişjojobetcasino siteleriDeneme Bonuslarcasicasibom 726Onwincasibom girişholiganbetonwin girişJOJO BETgrandpashabetbahsegel girişcasino sitelericasibomcasibombets10casibomonwin