स्वामी विवेकानन्दको जयन्तीको उपलक्ष्यमा नक्सलबारीमा म्याराथान दौडको आयोजना

नक्सलबारी (निसं): स्वामी विवेकानन्दको जन्म जयन्तीको उपलक्ष्यमा नक्सलबारी श्री रामकृष्ण आश्रमको पहलमा आज म्याराथान दौडको आयोजना गरियो। यसको साथै दिनभरि नै विविध कार्यक्रमको आयोजना गरिएको छ। आज पानीघट्टाको कदमा मोडबाट आश्रमसम्म म्याराथान दौडको आयोजना गरियो। यस प्रतियोगितामा महिला तथा पुरुषहरूले अंश ग्रहण गरेका थिए। उक्त प्रतियोगिताको उद्घाटन एसएसबी सिलगढीका आईजी श्री सुधीरले गरे। यस अवसरमा सिलगढी महकुमा परिषदका सभाधिपति अरुण घोष उपस्थित थिए। म्याराथान प्रतियोगिमा विजयी धावकहरूलाई पुरस्कार प्रदान गरियो। म्याराथान सँगसँगै रङ्गारङ्ग शोभायात्रा, बस अनि चित्र बनाऊ प्रतियोगिता, आदिवासी नृत्य, संगीत तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes