स्वनिर्भर दलद्वारा खरसाङको सिङ्गेल चियाकमानमा हाट बजार शुरू

खरसाङ : खरसाङको सिङ्गेल चियाकमानमा स्वनिर्भर दलद्वारा आजदेखि चार धुरा गाउँ छेउको बाटोमा हाट बजार शुरू गरियो। हाल कोरोना महामारीको समयमा गाउँ घरका मानिसहरू बेरोजगार बनेपछि आफ्नो घर परिवारलाई केही हदसम्म सहयोग पुर्‍याउने उद्देश्य लिएर उक्त हाट शुरू गरेको बताइएको छ। उक्त हाटको उद्घाटन समारोहमा सिङ्गेल चियाकमानका प्रबन्धक, सह प्रबन्धक, डीटीडीपीएलयु-को सिङगेल चियाकमानका सभापति सन्तोष तामाङ, गोर्खा जनमुक्ति मोर्चा टुङ सन्त मेरिज समष्टि नारी मोर्चा सचिव अरुणा थापा, शरण लामा, मिलन शर्मा, मनोज थापा, राकेश छेत्री अनि अन्य प्रतिनिधिहरूको बिशेष उपस्थिति रहेको सिङ्गेल चियाबारीको सुनाखरी स्वनिर्भर दलका अध्यक्ष तपना थापाले बताइन्। हाटको उदघाटन गरिएपछि पत्रकारहरूसित कुराकानी गर्दै तपना थापाले उक्त हाटको माध्यमद्वारा बेरोजगारहरूलाई सहयोग गर्ने साथै कोरोना भाइरसको कारणले उत्पन्न आर्थिक स्थितिलाई सुधार गर्ने उद्देश्यले शुरू गरिएको उक्त हाट प्रत्येक हप्ता आइतबार लाग्ने बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes