स्वनिर्भर दलहरूद्वारा गाउँ तथा सडकको सफाई

सुकेपोखरी: पोख्रेबुड ग्राम पञ्चायत तीन-को मगरजोङ ओरेञ्ज भिल्ला शङ्खमान गाउँको आठवटा स्वनिर्भर दल क्रमैले रोशनी सेवा, साई दर्शन, साई कृपा, निर्मला, मनिषा तथा ग्रीनताराको संयुक्त तत्वावधानमा स्वच्छ भारत अभियान सम्पन्न गरियो।  कोविड -19 को वैश्विक महामारीबीच चलेको लकडाउनलाई केन्द्र गरेर सामाजिक दुरी पालन गर्दै गाउँको बाटो, नाँला, झोड़ा तथा सड़कमार्गको व्यापक सर सफाई गरियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *