स्वनिर्भर दलहरूद्वारा तयार गरिएको सामाग्रीहरू बिक्रीमा

सुकेपोखरी : नागरी फार्म उच्चत्तर माध्यमिक विद्यालयमा पश्चिम बंगाल सरकारद्वारा आयोजना गरिएको “द्वारे सरकार” कार्यक्रममा नागरी फार्म क्षेत्रका कतिपय एसएचजी दलहरूद्वारा तयार गरिएको सामाग्री तथा फुलहरू बिक्री वितरण गर्न स्टल राखिएको देखियो। उक्त स्टलहरूमा एसएचजी क्रमैले उमा भवानी, गीताञ्जलि तथा अन्यले झोला, कुचो साथै कागजद्वारा बनाइएको सजावटका सामाग्रीहरू बिक्रीमा राखिएको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *