स्वनिर्भर समूहद्वारा सिलगढीको रथखोला स्पोर्टिङ क्लबमा मेलाको आयोजना गरिने

सिलगढी : स्वनिर्भर समूहद्वारा आगामी 23 सेप्टेम्बरदेखि सिलगढीको रथखोला स्पोर्टिङ क्लबको प्राङ्गणमा मेलाको आयोजना गरिने भएको छ। आज सिलगढी जर्नलिस्ट्स क्लबमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर स्वनिर्भर समूहका सदस्यहरूले यसबारे जानकारी दिएका छन्। समूहका मालबिका सरकारले बताएअनुसार आगामी 23 सेप्टेम्बरदेखि 26 सेप्टेम्बरसम्म उक्त मेला चल्नेछ समाजका महिलाहरूलाई स्वनिर्भर बनाउने उद्देश्य लिएर उक्त मेलाको आयोजना गरिएको तिनले बताइन्। नारी शक्तिलाई जागृत गर्नको लागि उक्त मेला एउटा प्लाटफर्म रहेको बताउँदै तिनले उक्त मेलामा महिलाद्वारा बनाइएको खानेकुरो, कस्मेटिक, हातले तयार पारिएको सर-समानहरूको कुटीर उद्योग, ज्वेलरी आदि बिक्रीको लागि राखिनेछ। यसको साथै मेला अवधि महिलाहरूलाई प्रशिक्षण गराइने भएको छ। उक्त मेलाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको रूपमा सिलगढी नगरनिगमका प्रशासक गौतम देव, सिलगढी थानाका आईसी लगायत अन्य शीर्ष व्यक्तिहरू उपस्थित रहने तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes