स्वनिर्भर समूहका महिलाहरूलाई हाँसको बच्चा वितरण

सिलगढी : मतिगढा कृषि विभागको वाटर सेड डेभलपमेन्ट प्रोजेक्टको तर्फबाट मतिगढा अठारखाईको रङ्गिया, पत्थरघट्टा, बाघडुग्राको स्वनिर्भर समूहका महिलाहरूलाई हाँसको बच्चा प्रदान गरियो। लगभग 25 वटा स्वनिर्भर समूहका महिलाहरूलाई 1 हजारवटा हाँसको बच्चा वितरण गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *