स्वतन्त्रता दिवसमा सीपीएम-को मानव श्रृङ्खला कार्यक्रम

राजगञ्ज (निसं): स्वतन्त्रता दिवसको अवसरमा आज सीपीएमले मानव श्रृङ्खला कार्यक्रमको आयोजना गऱ्यो। यो कार्यक्रम आज राजगञ्ज बजारमा आयोजना गऱ्यो। पार्टी कार्यकर्ता साथै समर्थकहरू सडकको किनार उभिएर लाइन लागेर मानव श्रृङ्खला कार्यक्रममा सामेल भएका थिए। यस सम्बन्धमा संगठनका नेतृत्वहरूले बताए अनुसार प्रत्येक वर्ष स्वतन्त्रता दिवसको दिन सीपीएमको तर्फबाट मानव शृङ्खला कार्यक्रमको आयोजना गरिन्छ। यस वर्ष पनि कलकता आरजी करको घटनालाई लिएर सम्पूर्ण राज्यभरिमैं हङ्गामा भइरहेको छ। यसको साथै बङ्ग्लादेशमा भइरहेको अशान्ति विरूद्ध सबैलाई एकजुट हुने आह्वान पनि गरे। यसको साथै आज मानव श्रृङ्खला कार्यक्रममा आरजी कर घटनामा सामेल सबै अपराधीलाई कठोर सजाय दिनु पर्ने मांग गरिरहेको पनि तिनीहरूले बताए।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişnew pornbahiscasinoultrabetsekabetmatbetimajbetvdcasinovdcasinopusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişsezarcasinojojobet güncel girişmatadorbetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomcasibomcasibomgrandpashabetporn livegrandpashabetcasibomjojobetgrandpashabetholiganbetgameofbet1winteosbetpalacebetbetsalvadorcasinoroyalbetplaymercurecasinoesbetbetbeynesinecasinowbahisjojobetgrandpashabetholiganbetgameofbet1winteosbetgrandpashabetgrandpashabet girişwbahis girişwbahistempobetcasibom Built with ❤︎ by appycodes