स्व. चन्द्रकुमार प्रधान स्मृति फुटबल प्रतियोगितामा युनाइटेड बोइस नयाँ कमान च्याम्पियन

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टीको नयाँ कमानमा स्व चन्द्रकुमार प्रधान स्मृति फुटबल टुर्नामेन्टको फाइनल खेल नयाँ कमान स्पोर्टिङ क्लब जुनियर्स बनाम युनाइटेड बोइसमाझ सम्पन्न भयो। नयाँ कमान युथद्वारा आयोजित फुटबल प्रतियोगिताको फाइनल खेलमा नयाँ कमान स्पोर्टिङ क्लब जुनियर्स र युनाइटेड बोइस दुवै टोलीले बाहिरबाट ल्याइएका खेलाड़ीहरूलाई मैदानमा उतारेका थिए। उक्त रोमाञ्चक फाइनल खेलमा युनाइटेड बोइस नयाँ कमानले 1-0 गोलको अन्तरले नयाँ कमान स्पोर्टिङ क्लब जुनियर्सलाई पराजित गऱ्यो। फाइनल खेलमा मुख्य अतिथिका रुपमा गोजमुमो खरसाङ महकुमा समिति महासचिव अनोश थापा उपस्थित थिए भने विशिष्ट अतिथिहरू युवा मोर्चाका खरसाङ महकुमा समितिका सभापति पेमेन्द्र गुरुङ, स्व.चन्द्रकुमार प्रधानकी पत्नी ठूली प्रधान र स्थानीय बगान प्रबन्धक एस मलिक उपस्थित थिए। फाइनल खेलमा बिजेता टोलीलाई नगद राशि 30 हजारसहित ट्रफी र उप विजेतालाई नगदराशि 20 हजारसहित ट्रफी अतिथिहरूको बाहुलीहाट प्रदान गरियो। फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने नयाँ कमान जुनियर्सका अभिषेक ठकुरी म्यान अफ् द म्याज र यसै टोलीको गोल किपर युवराज तामाङलाई म्यान अफ् द सिरिज प्रदान गरियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes