स्व. डम्बर बहादुर छेत्री मेमोरियल फुटबल खेलमा काइरा एफसी मङपु विजयी

टिस्टा भेल्ली: स्व० डम्बर बहादुर छेत्री मेमोरियल च्यालेञ्ज कप फुटबल टुर्नामेन्ट अन्तर्गत पुबुङ खेल मैदानमा खेलाइएको आजको खेलमा काइरा एफसी मङपू बनाम पुबोङ बोइजमाझ भिडन्त भयो। उक्त रोमाञ्चक खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न नसक्दा अन्तमा पेनल्टी शुट् आउट खेलाइयो, जसमा पनि बराबरी गोल भएपछि फेरि खेलाइएको सडन डेथ मार्फत काइरा एफसी मङपू विजयी बन्यो। आज प्रतियोगिताको पहिलो चरणको खेलमा प्रमुख निर्णायक प्रणय गुरूङ, सह-निर्णायक सोनाम गुरूङ र बन्धन राई थिए। यस फुटबल टुर्नामेन्टको अन्तिम फाइनल खेल आगामी 3 जनवरीको दिन विविध कार्यक्रमको साथमा सम्पन्न हुने आयोजक समितिका अनुप थुलुङ राईले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes