स्वर लहर प्रतिभाको खोज-को दोस्रो राउण्ड शुरू

खरसाङ : खरसाङ महकुमाको तीनधारे-महानदी समष्टि स्तरीय स्वर लहर प्रतिभाको खोज प्रतियोगिताको दोस्रो सिजन आजदेखि शुरू भयो। प्रतियोगिताको दोस्रो राउण्ड अन्तर्गत ट्रयाक राउण्ड गोजमुमो खरसाङ महकुमा समितिका महासचिव अनोश थापाको प्रमुख उपस्थितिमा तीनधारेको महात्मा गाँधी हलमा सम्पन्न भयो। स्वर लहर प्रतिभाको खोज प्रतियोगिता सिजन 2 को अडिशन गत 19 फरवरीको दिन सिमरिङ क्षेत्रबाट शुरु भएको थियो जसमा सिमरिङबाट 10 जना, महानदीबाट 5 जना अनि तीनधारेको अडिशनबाट 25 जना चयन भएका थिए । अडिशन राउण्डमा चयन भएका जम्मा 40 जना प्रतियोगीहरूलाई लिएर आज दोस्रो राउण्ड सम्पन्न भयो। वरिष्ठ संगीताकारद्वय राजु सुन्दास र महेश्वर लामाको निर्णयमा 40 जनाले नै आ-आफ्नो प्रस्तुति दिए। आजको कार्यक्रम विषयमा स्वर लहर प्रतिभाको खोज प्रतियोगिताको सभापति सुकुमार बराइली र कार्यकारी सभापति कर्म मोक्तानले पूर्ण विवरण दिँदै आज 40 बाट 20 जना चयन गरिने अनि टप 20 लाई लिएर आगामी 1 मार्चको दिन कार्यक्रम गरेर टप 10 चयन गरिने जानकारी गराएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetperabetbetvolemobilbahisjojobetjojobetjojobetkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetjojobetjojobetgrandpashabet1winmariobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerVDCasinocasibomsekabet girişpusulabet güncel girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişcratosroyalbetholiganbetholiganbet1winbetgitgameofbetcratosroyalbetinterbahisholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelercasibombahiscasinocasinomilyoncasibomgrandpashabetjojobetholiganbetmatbetbetciosekabetjojobetmarsbahismatbetimajbetimajbetteosbetonwin girişsahabet girişDeneme Bonusu Veren SitelergrandpashabetŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetbets10betwooncasibomjojobetjojobetperabetjojobetteosbet Built with ❤︎ by appycodes