स्वर लहर प्रतिभाको खोजमा टप 10 प्रतियोगीहरू चयन

खरसाङ : खरसाङको तीनधारे महानदी समष्टी स्तरीय स्वर लहर प्रतिभाको खोज सिजन 2 मा आज टप 10 चयन गरिएको छ। स्वर लहर प्रतिभाको खोज प्रतियोगिता सिजन 2 को टप 22 आज सम्पन्न भयो। गत 26 फरवरीको दिन अन्तिम 40 जनाबाट टप 20 चयन गरिएको थियो भने दुईजनालाई वाइल्ड कार्ड इन्ट्रीमार्फत् प्रवेश गराएर आज मोठ 22 जनाले आफ्नो प्रस्तुती दिएका थिए । सबैले एउटा नेपाली र एउटा हिन्दी गरेर जम्मा दुईवटा गीतहरू प्रस्तुत गरेका थिए। आजको प्रस्तुतीलाई निर्णायकहरू वरिष्ठ संगीताकारद्वय राजु सुन्दास र महेश्वर लामाको निर्णयमा टप 10 चयन गरिएको छ। स्वर लहर प्रतिभाको खोज प्रतियोगिताको सचिव युवराज सुन्दासले सञ्चालन गरेको कार्यक्रममा आज चयन भएका टप 10 प्रतियोगीहरूलाई निर्णायकद्वय राजु सुन्दास र महेश्वर लामाको बाहुलीबाट टप टेनको ब्याज प्रदान गरियो। गत 19 फरवरीको दिन सिमरिङमा पहिलो अडिशनबाट 10 जना, 20 फरवरीको दिन महानदीको अडिशनबाट 5 जना अनि तीनधारेको अडिशनबाट 25 जना गरी जम्मा 40 जना चयन भएका थिए भने गत 26 फरवरीको दिन टप 22 चयन गरिएको थियो । त्यसरी नै स्वर लहर प्रतिभाको खोज प्रतियोगिता सिजन 2 को टप टेन फाइनलिस्ट आज प्राप्त भएको छ। आजको कार्यक्रममा विशेष रूपमा गोजमुमो खरसाङ महकुमा समितिको सांगठनिक सचिव राजीव थापा, तीनधारे- महानदी समष्टिको सभापति रबीन सुब्बा, कार्यकारी सभापति सीबी राई, उपाध्यक्ष राजु लामा सचिव सञ्जीव लामा, युवा मोर्चाका समष्टी सभापति केवल राई, सचिव सञ्जीव मंगर लगायत संगीतकारहरू यादव गजमेर, सुरेन बम्जन आदि पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel girişjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes