स्वर्ण कलम पुरस्कार प्राप्त गर्ने केसाङ लामालाई संवर्द्धना

मिरिक (निसं): मिरिक नगर पुस्तकालयमा मिरिक सिविक सोसाइटीले एउटा कार्यक्रमको आयोजना गरेर आज बिहीबार जीटीए-बाट स्वर्ण कलम जीवनकालीन पुरस्कार प्रापक केसाङ लामालाई स्मृति चिन्ह अनि उपहार प्रदान गरेर संवर्द्धना जनाए। कार्यक्रममा शिक्षिका पार्वती मोक्तानले केसाङ लामाको जीवनी पढेर सुनाइन् साथै तिनले आफ्नो क्षेत्रको शैक्षिक विकासमा दिएको योगदानबारे विस्तृत जानकारी दिइन्। कार्यक्रममा बोल्दै स्वर्णकलम पुरस्कार साथै विभिन्न संघ-संस्थाहरूले गरेको सम्मानले सेवारत् शिक्षक-शिक्षिकाहरूले थप प्रेरणा पाउनेछन् भन्दै यस्ता पुरस्कारहरूले घट्दो प्राथमिक शिक्षामा सुधार ल्याउन पनि टेवा पुग्ने केसाङ लामाले बताए।तिनले मिरिक सिविक सोसाइटीप्रति आभार प्रकट गर्दै सोसाइटीले मिरिकको हितमा गरिरहेका कार्यहरूको मुग्धकण्ठले प्रशंसा गरे। यसैगरी, सिविक सोसाइटी मिरिकका अध्यक्ष ग्यालबो लामाले भने, जीटीए-ले यस वर्ष मिरिकको छोरो केसाङ लामालाई स्वर्णकलम जीवनकालीन पुरस्कार प्रदान गरेर मिरिकको सम्मान गरेको छ। सोसाइटीका अध्यक्ष ग्यालबो लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमणी, पर्यवरणविद् एलबी देवान, सीएम घिसिङ, एसबी गजमेर लगायत सोसाइटीका सदस्यहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes