स्वर साम्राज्ञी लता मंगेशकरको निधन

मुम्बई : भारतीय सङ्गीत जगत तथा बलिउडकी चर्चित गायिका लता मंगेशकरको आज 92 वर्षको उमेरमा निधन भयो। तिनको निधनले देश गहिरो शोकमा डुबेको छ। भारत रत्न प्रापक लता मंगेशकर गत 8 जनवरीमा कोरोना संक्रमित भएपछि मुम्बईको ब्रिच क्यान्डी अस्पतालमा उपचाराधीन थिइन् भने आज बिहान 8 बजेर 12 मिनटमा तिनको निधन भयो। भारतकी नाइटेङ्गल नामले विश्व प्रसिद्ध लता मंगेशकरले 5 दशकभन्दा अधिक समय हिन्दी सिनेमामा फिमेल प्लेब्याक सिङ्गरको रूपमा राज गरेकी थिइन्। लता मंगेशकरको जन्म 28 सेप्टेम्बर 1929-मा मध्यप्रदेशको इन्दौरमा भएको थियो। तिनले 1942-मा मात्र 13 वर्षको उमेरदेखि गायन करियर शुरू गरेकी थिइन्। तिनको निधनमा देशका राष्ट्रपति, प्रधानमन्त्री लगायत अन्य राजनीतिज्ञ तथा विशिष्ट व्यक्तिहरूले शोक व्यक्त गरेका छन्। आज अपरान्ह 4.30 मा तिनको पार्थिव शरीर मुम्बईको शिवाजी पार्कमा लगिनेछ जहाँ तिनलाई अन्तिम विदाई साथै राजकीय सम्मानको साथमा तिनको अन्तिम संस्कार गरिनेछ। तिनको निधनमा देशमा 2 दिनको राष्ट्रिय शोक घोषित गरिएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes