श्वासनलीमा अड्किएको जिउँदो जुका अपरेसन मार्फत् बाहिर निकालेर व्यक्तिको ज्यान बचाए मेडिकलका डाक्टरहरूले

सिलगढी : गत 15 दिनदेखि एकजना व्यक्तिको श्वास नलीमा अड्किएको जिउँदो जुका चिकित्सकहरूले अपरेसन गरेर बाहिर निकालेर तिनको प्राण बचाए। मिरिक निवासी 49 वर्षीय साजिन राईले गत 15 दिन अघि झर्नाको पानी खाएको थिए भने गत बुधबार अस्वस्थ्य भएर तिनलाई उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा भर्ना गरिएको थियो। अस्पतालमा जाँच गर्दा तिनको श्वासनलीमा जिउँदो जुका अड्किएको थाहा पाएपछि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालको ईएनटी विभागका चिकित्सकहरूले अपरेसन गरेर श्वास नलीमा अड्किएको जिउँदो जुका बाहिर निकालेर तिनको ज्यान बचाएको छ। आज उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा एउटा पत्रकार सम्मेलनको आयोजना गरेर ईएनटी विभागका चिकित्सक राधेश्याम माहातोले बताएअनुसार मिरिक निवासी साजिन राई अस्वस्थ्य भएपछि गत बुधबार मेडिकलमा भर्ना गरिएको थियो। यसपछि तिनको जाँच गर्दा श्वासनलीमा जुका अड्केको पुष्टि भयो। गत 15 दिन अघि तिनले झर्नाको पानी पिएका थिए। सम्भवतः त्यहीँ समय तिनको श्वास नलीमा जुका पसेको हुनसक्छ। यो निक्कै अचम्म लाग्दो घटना हो। यसभन्दा अघि कहिले पनि यस प्रकारको अपरेसन गरेको थिएन। हाल उक्त व्यक्ति स्वस्थ रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynerbetciomatadorbetsahabetmatadorbetVDCasinocasibom casibom holiganbetsekabet girişpusulabet girişpusulabet girişgrandpashabet girişgameofbetbetgitgrandpashabetholiganbetgameofbetgameofbetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCasibom betparksekabetpusulabetgrandpashabetvdcasinomatadorbetsahabetonwinmatadorbetsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişradissonbetazhar-itay.com grandpashabetpusulabet girişkazandragrandpashabet girişbetwoonjojobet güncel giriştipobetholiganbet girişpusulabetjojobetcasibomjojobetholiganbetsuperbetingrandpashabetgrandpashahbetcasibomjojobetgrandpashabet girişbetpuanbetplay girişgrandpashabetgrandpashabetbetbeygrandpashabet girişholiganbet girişbetgitcratosroyalbetgameofbet girişgameofbet girişholiganbetholiganbetradissonbet girişDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibompusulabet girişbetbeycasibomcashwincasibomcasibomcasibomgrandpashabetdeneme bonusu veren sitelerdedebet Built with ❤︎ by appycodes