स्वास्नीको हत्याको आरोपमा लोग्ने सुमन खारिया पक्राउ

सिलगढी: सिलगढीको मतिगढा थाना पुलिसले स्वास्नीको हत्याको आरोपमा चाँदमणि चम्टा लाइन निवासी लोग्ने 25 वर्षीय सुमन खारियालाई पक्राउ गरेको छ। प्राप्त जानकारी अनुसार गत 31 अगस्तको दिन सुमन खारियाका स्वास्नी अंकिता महलीको रहस्यमय ढंगमा मृत्यु भएको थियो। यसपछि 1 सेप्टेम्बरको दिन मृतक अंकिताको परिवार पक्षबाट ज्वाईं सुमन खारिया विरूद्ध हत्या गरेको आरोपमा लिखित अभियोग दर्ता गरेको थियो। उक्त अभियोगको आधारमा पुलिसले गत राति मृतक अंकितको लोग्ने सुमनलाई पक्राउ गरेको छ। आरोपी विरूद्ध विभिन्न मुद्दा दर्ता गरेर पुलिसले आज अदालतमा पेश गरेपछि 5 दिनको लागि पुलिस हिरासतमा पठाइएको छ। पुलिसले घटनाको जाँच गरिरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomgrandpashabet girişholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibom Built with ❤︎ by appycodes