स्वास्नीको हत्या गरेको आरोपमा लोग्ने र ससुरा पक्राउ

सिलगढी : सिलगढी मेट्रोपोलिटन पुलिसको प्रधाननगर थाना अन्तर्गत पर्ने राजीव नगर इलाकामा 10 मार्चको दिन झुमा दास नामक महिलाको झुण्डिएको अवस्थामा शव उद्धार गरिएको थियो। पारिवारिक अशान्तिको कारण तिनले आत्महत्या गरेको आरोप लगाइएको छ। केही समयअघि मतिगढा सुकान्तपल्ली निवासी झुमा दासको विवाह राजीव नगर निवासी चिरञ्जीत साहसँग भएको थियो। विवाहपछि परिवारमा केही कुराहरूलाई लिएर अशान्ति भएपछि झुमा दास आफ्नो आमाको घरमै बस्दै आइरहेकी थिइन्। होलीको केही दिनअघि झुमा आफ्नो ससुराल फर्कि आएकी  थिइन्। गत 10 मार्च होलीको दिन झुण्डिएको अवस्थामा तिनको शव उद्धार गरिएको थियो। यसपछि 11 मार्चको दिन मृतककी आमा रेखा दासले प्रधाननगर थानामा ससुरालका सदस्यहरूले आफ्नो छोरीको हत्या गरेको आरोप लगाउँदै लिखित अभियोग दर्ता गरेकी थिइन्। अभियोगको आधारमा प्रधान नगर थाना पुलिसले गत अबेर राति मृतकको लोग्ने चिरञ्जीत साह अनि ससुरालाई पक्राउ गरेपछि आज अदालतमा पेश गरेको बताइएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सुत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetgüvenilir bahis sitelericasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabettipobetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes