स्वास्नीको हत्या गरेको आरोपमा 8 वर्षपछि आदालतले सुनायो लोग्नेलाई आजीवन कारावासको सजाय

सिलगढी: स्वास्नीको हत्या गरेको आरोपमा 8 वर्षपछि आज सिलगढी एसीजीएम सेकेन्ड डिस्ट्रिक्ट सेशन कोर्टले आरोपी लोग्नेलाई सजाय सुनाएको छ। आज सिलगढी एसीजेएम सेकेन्ड डिस्ट्रिक सेशन जजका न्यायाधीश नीलाञ्जना च्याटर्जीले स्वास्नीको हत्या गरेको आरोप सिद्ध भएपछि आरोपी लोग्नेलाई आजीवन कारावासको सजाय सुनाइन्। यसको साथै आरोपीलाई एक लाख रूपियाँको जरिमाना पनि लगाएको छ। स्मरण रहोस, 2013 मा बाघडुग्रा पुलिस थाना अन्तर्गत हाँसखोआ चियाबगानका निर्दोष टोप्पोले मातेको अवस्थामा आफ्नै स्वास्नी उषा टोप्पोलाई छुरीले हानेर हत्या गरेका थिए। यस मामिलामा आरोपी निर्दोष टोप्पोको भाईले बाघडुग्रा थानामा अभियोग दर्ता गरेपछि त्यसैको आधारमा पुलिसले आरोपीलाई पक्राउ गरेको थियो। सुनवाई चलिरहेको अवधि गत 8 वर्षदेखि आरोपी न्यायिक हिरासतमा नै थिए। हिजो आरोपीमाथि हत्याको आरोप सिद्ध भएपछि आज सिलगढी एसीजेएम कोर्टका न्यायाधीश नीलाञ्जना च्याटर्जीले आरोपीलाई सजाय सुनाइन्। उक्त मामिलामा आफ्नै छोरी, डाक्टर तथा पुलिससहित मोठ 16 जनाले अदालतमा गवाही दिएपछि नै हत्याको आरोप सिद्ध भएकोले आरोपीलाई आजीवन कारावास सहित 1 लाख रूपियाँको जरिमानाको सजाय सुनाएको कुरा सरकारी पक्षका वकील अमिताभ मुखर्जीले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobetStarzbetStarzbetgrandpashabetsupertotobetxslotcasinoroyaltipobetcratosroyalbet girişchild pornesrar satın almatbet girişvdcasino girişcasibomcasibomholiganbet girişsekabet girişvdcasino girişmeritkingmeritkingromabet girişmatbetimajbetsekabetmarsbahisradissonbetgameofbetromabetbetgitbahiscasinoteosbetpalacebetbetsalvadorcasinoroyalcasinomilyoncasibomjojobet Built with ❤︎ by appycodes