स्वास्नीलाई जलाएर मारेको आरोपमा लोग्ने पक्राउ

सिलगढ़ी:  प्रधान नगर थाना पुलिसले स्वास्नीलाई जलाएर मारेको आरोपमा लोग्ने राहुल ब्यानर्जीलाई पक्राउ गरेको छ। आरोपी सिलगढीको 3 नम्बर वार्ड गुरूङ बस्ती इलाका निवासी हुन्। घटनापछि सबै आरोपी भागेका थिए। प्राप्त जानकारी अनुसार राहुल ब्यानर्जीले गत 10 वर्ष अघि विवाह गरेका थिए। तर 10 वर्षसम्म पनि तिनीहरूको सन्तान नहुँदा राहुल र तिनकी स्वास्नीमाझ झगड़ा हुने गर्थ्यो। गत 24 जनवरीको दिन राहुल अनि तिनको परिवारका सदस्यहरूले गृहिणीलाई तिनको शरीरमा मट्टीतेल खन्याएर आगो लगाइ दिएको आरोप लगाइएको छ। यसपछि तिनलाई गम्भीर स्थितिमा सिलगढ़ी जिल्ला अस्पतालमा लगिए तापनि त्यहाँ अझ तिनको स्थिति बिग्रिएपछि उत्तर बङ्गाल मेडिकल कालेज एवम् अस्पतालमा रेफर गरिदिए। यसपछि उपचार अवधिमा नै तिनको गत 27 जनवरीको दिन मृत्यु भयो। मृतकका पिता निरोध चन्द्र बमर्नले यस सम्बन्धमा प्रधान नगर थानामा एउटा लिखित अभियोग दर्ता गरेका थिए। यसपछि पुलिसले गुरूङ बस्तीमा गोप्य अभियान चलाएर राहुललाई पक्राउ गऱ्यो। आज आरोपी लोग्नेलाई सिलगढ़ी अदालतमा पेश गरियो। पुलिसले सम्पूर्ण घटनाको जाँच गरिरहेको बताइएको छ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahismatbetmatadorbetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetmatbetbetcio girişpusulabet girişgrandpashabet girişholiganbet girişcasinolevantholiganbetpusulabetsekabetcasibom Built with ❤︎ by appycodes