स्वास्नीलाई मट्टीतेल खन्याएर जलाएको आरोपमा पक्रा परेका लोग्ने अदालतमा पेश

सिलगढी : स्वास्नीलाई जलाएर हत्या गर्ने प्रयास गरेको आरोपमा पक्रा परेका लोग्ने पञ्चरत्न गुप्तालाई खालपाड़ा आउटपोस्ट पुलिसले आज सिलगढी अदालतमा पेश गर्यो। गत राति खालपाड़ा आउटपोस्ट पुलिसले पञ्चरत्न गुप्तालाई उत्तरबंग मेडिकलबाट पक्राउ गरेको थियो। प्राप्त जानकारी अनुसार सिलगढीको मिलनपल्ली निवासी पञ्चरत्न गुप्ताले गत शनिबार घरमा कोही नभएको फाइदा उठाएर स्वास्नी उपासना गुप्तालाई मट्टीतेल खन्याएर आगो लगाइ दिएर हत्या गर्ने प्रयास गरेको आरोप रहेको छ। उक्त घटनामा स्वास्नी उपासनाको शरीर 80 प्रतिशत जलिसकेको छ भने हाल तिनको उत्तर बंगाल मेडिकल कलेज एवम् अस्पतालमा उपचार चलिरहेको छ। अर्कोतिर,  उपासनाको 12 वर्षीय छोरी आमा स्वस्थ भएर घर फर्किआउने प्रतीक्षामा छन्। उपासनाको छोरीले बताएअनुसार तिनका बाबुले आमा तथा आफूलाई कुटपीट गर्ने गर्दथ्यो। गत शनिबार आफू छेवैमा रहेको छेमाको घरमा गएको समय बाबुले आमालाई मट्टीतेल खन्याएर जलाएको बताउँदै बाबुलाई कठोर सजाय दिइनुपर्ने माग गरिन्। यसैगरी, उपासनाको भाई अनुपमले बताएअनुसार तिनको दिदी उपासनाको 15 वर्ष अघि पञ्चरत्न गुप्तासित बिहे भएको थियो। भेना पञ्चरत्न नशाको लतमा फँसेका थिए। अनुपमले पञ्चरत्न गुप्तालाई कठोर सजाय हुनुपर्ने माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusu veren sitelerjojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobet güncel girişmatadorbetpornograndpashabetpusulabetchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetinbetplaygrandpashabetbahiscomromabetcasinolevantamgbahis girişcasibomtambetcasinowon girişcasibomgrandpashabetgrandpashabet girişpusulabet girişsekabet girişchild pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibomjojobetJojobetJojobet Built with ❤︎ by appycodes