स्वास्नीलाई फर्काइ ल्याउनको लागि ससुराली घर अघि धरना, लोग्ने हिरासतमा

सिलगढी : स्वास्नीलाई घर फर्काइ ल्याउनको लागि लोग्ने ससुराली घर अघि धरनामा बसेका छन्। उक्त घटनाले एनजेपी थाना अन्तर्गत पर्ने भालोबासा मोड संलग्न इलाकामा हो-हल्ला मच्चियो। प्राप्त जानकारीअनुसार गत 7 वर्षसम्म प्रेम सम्बन्ध रहेपछि अन्ततः सिलगढीको देवीडाङ्गा निवासी मनोज मण्डलसित भालोबासा मोड संलग्न इलाका निवासी युवतीले बिहे गरेकी थिइन्। बिहेपछि युवतीलाई तिनका परिवारका सदस्यहरूले घरमा लगेपछि हालसम्म लोग्नेको घर फर्काइ नल्याएको साथै ससुरालीको तर्फबाट स्वास्नीलाई घर फर्काउने विषयमा नाना प्रकारको बहाना गरिरहेको लोग्नेको आरोप रहेको छ। अन्ततः आज आफ्नी स्वास्नीलाई घर फर्काइ लैजाने मागमा लोग्ने ससुराली घर अघि धरनामा बसेका छन्। यस सम्बन्धमा लोग्ने मनोज मण्डलले बताएअनुसार एक महिना अघि युवतीको इच्छा अनुसार दुवैले मन्दिरमा बिहे गरेका थिए भने बिहेपछि उक्त युवती आफ्नै बाबुको घरमा बस्दै आइरहेकी छन्। आफ्नी स्वास्नीलाई घर फर्काइ ल्याउने तिनले धेरै प्रयास गरेको बताए। अर्कोतिर, युवतीको परिवार लगायत स्थानीय मानिसहरूको आरोप अनुसार उक्त युवकले युवतीको इच्छाबिनै जबरजस्ती बिहे गरेको हो। यस विवाहलाई आफूहरूले स्वीकार नगर्ने तिनीहरूले बताए। युवतीले बताएअनुसार आफूहरू दुईमाझ प्रेम सम्बन्ध रहेको थियो तर युवकले जोर जबरजस्ती गरेर आफूसित बिहे गरेको हो। घटनाको खबर पाएर एनजेपी थाना पुलिस घटनास्थलमा पुगेर युवतीसित सोधखोज गरेपछि उक्त युवकलाई पक्रेर सोधखोजको लागि थानामा लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetinmatbetgrandpashabetgrandpashabetjojobetholiganbetvdcasinosekabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetgrandpashabetgrandpashabetcasibomgrandpashabetbettiltmatbetgrandpashabetpusulabetpusulabetgrandpashabetgrandpashabetholiganbetmarsbahis girişgrandpashabetwbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinbetplay girişgrandpashabet girişbetbeybetplaywbahis girişbetbey girişibizabetwbahisibizabet girişibizabetnesinecasinonesinecasino girişbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetcasibomsonbahisvdcasinoJojobetcasibomsonbahis girişSekabetbetador girişbetador Built with ❤︎ by appycodes