स्वास्नीले छोडेपछि तनाउमा आएर लोग्नेद्वारा आत्महत्या

सिलगढी (निसं) : एकजना व्यक्तिले घाटीमा पासो लगाएर आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना भक्ति नगर थाना अन्तर्गत डाबग्राम एक नम्बर ग्राम पञ्चायतको शिमुलबारी इलाकामा घटेको हो। मृतकको नाम राजकुमार बर्मन बताइएको छ। प्राप्त जानकारी अनुसार लगभग 10 वर्ष अघि डाबग्राम एक नम्बर ग्राम पञ्चायतको शिमुलबारी इलाका निवासी राजकुमार बर्मनको मालबजार निवासी कल्पना रायसित बिहे भएको थियो। बिहे भएको केही दिनपछि नै तिनीहरूमाझ मनमुटाउ शुरू भए तापनि ती दुई साथमै बस्दै आइरहेका थिए। तर दुई लोग्ने-स्वास्नीमाझ मनमुटाउ बढ्न थालेपछि लगभग 3 महिना अघि कल्पनाले केही रुपियाँ र नानीहरूलाई साथमा लिएर घर छोडेर गइन्। यसपछि लोग्ने राजकुमारले कल्पनालाई घर फर्किआउने भने तापनि स्वास्नी घर फर्किआएनन्। स्वास्नीले घर छोडेर गएपछि राजकुमार बर्मन मानसिक रूपमा चिन्तित थिए। गत राति तिनी आफ्नी आमासित कुराकानी गरेपछि कोठामा सुत्न गएका थिए। आज बिहान छोरालाई खाना खानको लागि बोलाउन जाँदा आमाले राजकुमारलाई कोठाभित्र झुन्डिरहेको अवस्थामा देखिन्। घटनाको खबर फैलिनसाथै डाबग्राम एक नम्बर ग्राम पञ्चायतको शिमुलबारीका भाजपा पञ्चायत सदस्य घटनास्थलमा पुगेर घटनाबारे भक्ति नगर थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। पुलिसले शव नजिक एउटा सुसाइड नोट पनि उद्धार गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetslotramobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın alsekabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetpusulabet girişsekabet girişmatbet girişvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes