स्वास्नीमाथि अत्याचार गरेको तृणमूल विधायकका छोरा विरुद्ध आरोप

राजगञ्ज : तृणमूल विधायक खगेश्वर रायको छोरा विरुद्ध स्वास्नीलाई प्रताड़ित गरेको अभियोग उठेको छ। यस सम्बन्धमा विधायककी बुहारीले हिजो राजगञ्ज थानामा अभियोग दर्ता गरेकी छन्। विधायककी बुहारी पिङ्की देवीको आरोप अनुसार लगभग 2 वर्ष अघि विधायकका छोरा दिवाकर रायसित पिङ्कीको बिहे भएको थियो। बिहेपछि लोग्ने दिवाकरले मदपान गरेको आफूले थाहा पाएको साथै बिहेको केही दिनपछि दिवाकरले माइताबाट रुपियाँ मागेर ल्याउनेबारे आफूलाई दबाउ दिन थालेको पिङ्कीले आरोप लगाइन्। माइताबाट रुपियाँ माग्न आफूले अस्वीकार गरेपछि दिनहुँ अत्याचार गर्ने गरेको तिनले बताइन्। गत 20 अगस्तमा लोग्ने दिवाकर मदपान गरेर घर आएपछि आफूलाई कुटपीट गर्नको साथै मट्टीतेल हालेर जलाउने प्रयास गर्दा आफू कुनै प्रकारले त्यहाँबाट भागेर माइता गएको तिनले आरोप लगाएकी छन्। यसपछि उक्त मामिलाको हल गर्ने धेरैपल्ट प्रयास गरे तापनि सफल नभएको तिनले बताइन्। यसबारे मामिला दर्ता गर्न चाहे तापनि ससुराको कारण मामिला दर्ता गर्न नसकेपछि अन्तमा शुभचिन्तकहरूको सहयोगमा पुलिससमक्ष न्यायको गुहार लगाएको तिनले बताइन्। अर्कोतिर, विधायक खगेश्वर रायको भनाइअनुसार गत वर्षको फरवरी महिनामा बुहारी अचानक माइता गएपछि फर्किनआएको साथै बुहारीमाथि कुनै प्रकारको अत्याचार नगरेको बताए। विधानसभा चुनाउ नजिकै रहेकोले भाजपाले मेरो बुहारीको सहयोगमा आफूलाई बदनाम गर्ने प्रयास गरेको गम्भीर आरोप लगाएका छन्। राजगञ्ज पुलिसले दिएको जानकारीअनुसार उक्त महिलाले थानामा आएर आफ्नो बयान मात्र दिएको तर कुनै अभियोग दर्ता गरेको छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetmeritbet girişmeritbetJojobetcasibom Built with ❤︎ by appycodes