स्वास्नी र छोरीलाई धारिलो हतियारले हमला गरेपछि लोग्नेद्वारा आत्महत्या

नक्सलबारी : नक्सलबारीको जाबरा डिभिजन इलाकामा एकजना व्यक्तिले स्वास्नी तथा छोरीलाई धारिलो हतियारले प्रहार गरेर स्वयम् आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। प्राप्त जानकारीअनुसार गत राति प्रदुम प्रजा आफ्नो ससुरालीमा आएपछि अबेर राति स्वास्नी तथा छोरीलाई धारिलो हतियारले प्रहार गरेर स्वयम्‌ले घाँटीमा पासो लगाएर आत्महत्या गरेको बताइएको छ। घटनापछि घाइतेहरूलाई उद्धार गरेर अस्पतालमा लगे तापनि छोरीको मृत्यु भएको छ भने स्वास्नी प्रियङ्का प्रजाको उपचार चलिरहेको छ। पारिवारिक सूत्रले दिएको जानकारीअनुसार प्रदुम र प्रियङ्का दुवै एउटा होटलमा काम गर्दथे भने स्वास्नीको अवैध सम्बन्ध रहेकोले गर्दा नै उक्त घटना घटेको हुनसक्ने बताइएको छ। घटनाको खबर पाएर नक्सलबारी थाना पुलिस घटनास्थलमा पुगेर आरोपी व्यक्तिको शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetholiganbetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusugrandpashabetjojobetholiganbetjojobetimajbetmatbetpusulabetmatbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetholiganbet girişholiganbetjojobetmariobetpornograndpashabetpusulabet girişchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitcasinolevantesbet girişgrandpashabet girişgrandpashabetesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbettlcasinoromabet girişamkbet giriştlcasino girişamkbetamkbet girişsonbahis girişsonbahissonbahisbetcio girişpornopornomatbettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinojojobetromabetholiganbet girişcashwincasibomholiganbetSekabetbetwoon girişbetwooncasibomGrandpashabetJOJOBETcasibom Built with ❤︎ by appycodes