स्वास्थ्य विभागका सभासद अरुण सिग्चीद्वारा स्वास्थ्य केन्द्रहरूको निरीक्षण

कालेबुङ: जीटीए-को स्वास्थ्य विभागीय भारप्राप्त कार्यकारी सभासद अरुण सिग्चीले आज कालेबुङ जिल्ला अन्तर्गत पर्ने विभिन्न ठाउँहरूमा गएर त्यहाँको अस्पताल तथा स्वास्थ्य केन्द्रहरूको निरीक्षण गरे। सभासद सिग्चीले आज कालेबुङ जिल्ला अस्पतालस्थित नर्सिङ ट्रेनिङ सेन्टर लगायत टिस्टा स्वास्थ्य केन्द्र, तकलिङ स्वास्थ्य केन्द्र अनि रम्बी खण्ड स्तरीय स्वास्थ्य केन्द्रको परिभ्रमण गरेर त्यहाँको विविध विषयमा जानकारी लिनको साथै त्यहाँको समस्याहरू बारेमा पनि सोधखोज गरे। उक्त परिभ्रमण अवधि 34 नम्बर समष्टिका सभासद बिकास राई, 42 नम्बर समष्टिका सभासद हेमन्त थुलुङ अनि 20 नम्बर तकलिङ पोशाक समष्टिका सभासद मणि प्रसाद राई पनि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobettophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetritzbet girişurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes