स्वास्थ्य कर्मीहरूको अनिश्चितकालीन धरना शुरू

मदारीहाट : स्वास्थ्य कर्मीहरूको वेतन वृद्धि, ईपीएफलगायत अन्य विविध मागहरूलाई लिएर मदारीहाट ब्लकमा कार्यरत पुरुष कर्मचारीहरू यहाँको मदारीहाट ब्लक प्राथमिक स्वास्थ्य अधिकारी कार्यालय अघि आजदेखि अनिश्चितकालीन धरनामा बसेका छन्। स्वास्थ्य कर्मीहरूको गत 8 वर्षदेखि वेतन वृद्धिलगायत विभिन्न समस्याहरूलाई लिएर बारम्बार सम्बन्धित अधिकारीहरूलाई अवगत गराए तापनि आफूहरूको कुनै पनि समस्या समाधान नभएपछि बाध्य भएर आफूहरू आज बिहानदेखि अनिश्चितकालीन धरनामा बसेको अनशनकारीहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *