स्वास्थ्य सम्बन्धी पुस्तक ‘सञ्जीवनी बुटी’-को लोकार्पण

बिजनबारी: बिजनबारीको रेलिङ सर्जक मञ्चको आयोजनामा आज रेलिङ उच्चत्तर विद्यालय भवनमा सम्पन्न आदिकवि भानुभक्त आचार्यको 207 औं जन्म जयन्तीको अवसरमा डा. कमल पोखरेलकृत ‘सञ्जीवनी बुटी’ स्वास्थ्य सम्बन्धी पुस्तकको लोकार्पण गरियो। शिक्षक एसके मोक्तानको अध्यक्षतामा सम्पन्न भएको आजको कार्यक्रममा पत्रकार अमरजीत स्याङदेन प्रमुख अतिथि थिए भने सुमन सुब्बा, कमल थापा पुर्वेली, गोकुल देवान,अनुप राई,रविन तामाङ,नवीन सुब्बा,,भीष्म शर्मा, सर्जक डा. कमल पोखरेल लगायत विभिन्न संघ-संस्थानका सदस्यहरू उपस्थित थिए। कार्यक्रमको प्रथम चरणमा शिक्षक नवीन सुब्बाले सर्जक र पुस्तकमाथि विचार राखे भने अतिथिहरूको बाहुलीबाट सञ्जीवनी बुटी पुस्तक विधिवत लोकार्पण गरियो। सर्जक डा. कमल पोखरेलले आफ्नो सम्बोधनमा स्वास्थ्य सम्बन्धित औषधिबारे पुस्तक लेखिएको साथै आफ्नै गाउँ घर वरिपरी पाइने जड़ीबुटीबाट तयार गरिएको दवाईले जटील रोगहरू समेत निको हुने बारेमा उल्लेख रहेकोले यो सञ्जीवनी बुटी पुस्तक एकदमै लाभदायक रहेको बताए। कार्यक्रमको दोस्रो चरणमा विभिन्न क्षेत्रका कलाकारहरूले गीत,नृत्य,गजल अनि कविताहरू प्रस्तुत गरे। यस अवसरमा केही व्यक्तिहरूलाई सम्मान पनि जनाइयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetGrandpashabetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1winteosbetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibomkralbetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabetcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes