स्वतन्त्र प्रार्थीको रूपमा नामाङ्कन पत्र भरिन् लङ्भ्यु परिवर्तन मुभमेन्टकी प्रमुख सेमिका लामाले

खरसाङ (निसं) : ग्राम पञ्चायत चुनाउको लागि खरसाङ खण्ड अन्तर्गत सन्त मेरिज ग्राम पञ्चायत तीनको लङ्भ्यु क्षेत्रबाट स्वतन्त्र प्रार्थीको रुपमा एकजना युवा, विद्यार्थी एंव सामाजिक कार्यकर्ता सेमिका लामाले नामांकन पत्र बुझाएका छन्। लङ्भ्यु परिवर्तन मुभमेन्टकी प्रमुख सेमिका लामाले नामाङ्कन पत्र बुझाउने चौथो दिन खरसाङ खण्ड विकास कार्यालयमा आएर आफ्नो नामाङ्कन पत्र भरेका छन्। नामाङ्कन पत्र बुझाउने चौथो दिन खरसाङ खण्ड विकास कार्यालयमा भीड़बीच सबैभन्दा कम उमेरका प्रार्थी एवं एकजना विद्यार्थी सेमिका लामाले पञ्चायत चुनाउको लागि प्रतिस्पर्धा गर्दै नामाङ्कन पत्र बुझाएका छन्। आफ्नो नामाङ्कन पत्र बुझाएपछि पत्रकारहरूसित कुराकानी गर्दै स्वतन्त्र प्रार्थी सेमिका लामाले लामो समयपछि पहाड़मा पञ्चायत चुनाउ भइरहेको र सधैं हामीलाई विभिन्न राजनैतिक पार्टीहरूलाई समर्थन र सहयोग गरिरहेका हौं अनि यो ठूलो चुनाउ पनि होइन तर गाउँको विकासको लागि यो चुनाउ हो भनी बताइन्। तिनले यो चुनाउमा हाम्रो गाउँ हामी आफैले विकास गरौं भन्ने सोच लिएर यसपालीको पञ्चायत चुनाउमा प्रतिद्वान्दिता गरेको जनाइन्। तिनले पत्रकारहरूले सोधेका विभिन्न प्रश्नहरूको उत्तर दिँदै भनिन् – “हाम्रो लङ्भ्यु परिवर्तन मुभमेन्ट नाम गरेको एनजीओ छ जसले सामाजिक कार्यहरू गर्दै आईरहेको छ। यसपाली हामीले सोचेर बुझेर नै पञ्चायत चुनाउमा प्रतिद्वान्दिता गरिरहेका छौं र गाउँमा सेवा गर्ने र सिस्टममा बसेर कार्य गर्ने योजना रहेको छ। यसपाली प्रतिस्पर्धा टप छ तर असम्भव भन्ने केही छैन। पार्टी र राजनीति आफ्नो ठाउँमा छ र जनताले यसपाली सोचेर बुझेर सही रूपमा काम गर्ने प्रार्थीलाई भोट दिएर जिताउनेछ भनी आशा छ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetbetsmovemariobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetxxxjojobetmariobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişchild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabethızlıcasino girişhızlıcasinocasibomGrandpashabetJOJOBETcasibombetbeybettilt giriş Built with ❤︎ by appycodes