स्वतन्त्र प्रार्थी सुकु भट्टराई भागोप्रमो-मा सामेल भएपछि गाउँलेहरू बने आक्रोशित, पोस्टरहरूमा समेत लगाइदिए आगो

लोधोमा (निसं): दार्जिलिङ पुलबजार खण्डको लोधोमा 1 ग्राम पञ्चायतको बुथ संख्या 23/11 बुथबाट स्वतन्त्र रूपमा चुनाउ लडेर जितेपछि हालै लिङ्सेबुङकी सुकु भट्टराई भागोप्रमो-मा सामेल भएको थाहा पाएपछि गाउँवासीहरूले तिनको विरोध शुरू गरेका छन्। तिनको व्यापक विरोध गर्दै गत पञ्चायत चुनाउ अवधि टाँसिएको तिनका पोस्टरहरूमा समेत आक्रोशित बनेका गाउँलेहरूले आगो लगाइदिएको घटना प्रकाशमा आएको छ। स्वतन्त्र उम्मेदवार सुकु भट्टराईले चुनाउ अघि “म स्वतन्त्र नै भएर काम गर्नेछु, करोडौं रुपियाँ दिएपनि अन्य पार्टीमा जाने छुइँन” भनेर आफ्नो वार्डवासीलाई वचन दिएकी गाउँलेहरूको भनाई रहेको छ।

अर्कोतिर, सामाजिक सञ्जाल तथा व्यक्तिगत रुपमा जनताको तीखो आलोचना भोग्न परेकी सुकु भट्टराईले मिडिया समक्ष आएर आफ्नो स्पष्टीकरण दिएकी छन्। जनताको आकांक्षालाई मध्यनजर गर्दै तिनले लोधोमा–1 ग्राम पञ्चायतको सदन स्थापना गर्न आफ्नो पार्टीलाई सघाउन उक्त निर्णय लिएको कुरा बताएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes