स्वतन्त्रता दिवस अगावै एनजेपी स्टेशनमा कठोर सुरक्षा व्यवस्था

सिलगढी : स्वाधीनता दिवसलाई केन्द्र गरेर एनजेपी स्टेसनमा कठोर सुरक्षा व्यवस्था अप्नाएको छ। आज स्टेसन परिसरमा मेटल डिटेक्टिभ, डग स्क्वायडको सहयोगमा तलासी अभियान चलाइयो। आरपीएफ तथा जीआरपी-ले आज स्टेसनमा यात्रीहरूको ब्यागको छानबीन गरे।


स्टेशनको प्रवेश द्वारमा लगाइएको स्क्यानर मसिन धेरै समय अघिदेखि अचल अवस्थामा रहेको छ। यहाँ सुरक्षा गार्ड पनि छैन। जीआरपी सूत्रले दिएको जानकारीअनुसार स्टेशन परिसरमा सुरक्षाको लागि रेलवे विभागलाई दुईवटा स्क्यानर मसिनको निम्ति आवेदन गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.