स्वतन्त्रता दिवसको उपलक्ष्यमा रक्तदान शिविरको आयोजना

सिलगढी : 74औँ स्वतन्त्रता दिवसको अवसरमा भारतीय जनता मजदुर ट्रेड युनियन काउन्सिलको तर्फबाट रेलवे इन्स्टिट्युडको मैदानमा आज रक्तदान शिविरको आयोजना गरियो।  उक्त शिविरमा मोठ 70 युनिट रगत संग्रह गरियो। उक्त संग्रहित रगत उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाइयो। शिविरमा सिलगढी सांगठनिक जिल्ला अध्यक्ष विश्वजीत साहा लगायत अन्य नेताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *