स्वतन्त्रता दिवसको अवसरमा वामफ्रन्ट-द्वारा मानव बन्धन शृङ्खला कार्यक्रमको आयोजना

सिलगढी : स्वतन्त्रता दिवसको अवसरमा दार्जिलिङ जिल्ला वाम मोर्चाले मानव बन्धन शृङ्खला कार्यक्रमको आयोजना गरियो। आज दार्जिलिङ जिल्ला वामफ्रन्टको तर्फबाट राष्ट्रिय झण्डा उत्तोलन गर्नको साथै लोकतन्त्रको रक्षा तथा एकताको सन्देश दिँदै मानव बन्धन शृङ्खला कार्यक्रम पालन गरियो। वाम पार्टी कार्यालय अनिल विश्वास भवन अघि वाम मोर्चाका सहयोगी दलहरूले मानव बन्धन शृङ्खला कार्यक्रमको आयोजना गर्यो। उक्त कार्यक्रममा वामपन्थी नेता, कार्यकर्ता तथा समर्थकहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *