स्वतन्त्रता दिवसलाई केन्द्र गरेर असम-बांग्ला सीमामा कठोर सुरक्षा व्यवस्था

अलिपुरद्वार : स्वतन्त्रता दिवसको अवसरमा कुनै प्रकारको आतङ्की हमलाबाट  जुझ्नको लागि देशभरिमै कठोर सुरक्षा व्यवस्था अप्नाइएको छ। यसै क्रममा अलिपुरद्वार जिल्लाको असम-बांग्ला सीमामा पनि कठोर सुरक्षा व्यवस्था अप्नाएको छ।


आज बिहान असम-बांग्ला सीमामा पाकड़ीगढी राष्ट्रिय राजमार्ग र असम सीमामा संकोश रेल पुलमा स्निफर डगको सहयोगमा खोजी अभियान चलाइयो। यसको साथै राष्ट्रिय राजमार्ग भएर आवत-जावत गर्ने सबै वाहनहरूको चेकिङ गरिरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *