स्वतन्त्रता दिवसको अवसरमा सिलगढीमा पुलिसद्वारा नाका चेकिङ अभियान

सिलगढी : स्वतन्त्रता दिवसमा कुनै प्रकारको झैँ-झमेला तथा आतङ्की गतिविधि नहोस् भन्ने उद्देश्य लिएर एनजेपी पुलिसले नाका चेकिङ अभियान शुरू गरेको छ। आज देशभरि झैँ यता सिलगढीमा पनि स्वतन्त्रता दिवसलाई केन्द्र गरेर कठोर सुरक्षा व्यवस्था अप्नाएको छ। एनजेपी स्टेशन, बस टर्मिनल, सार्वजनिक स्थलहरू लगायत सड़कहरूमा पुलिसद्वारा कठोर निगरानी राखिरहेको छ। एनजेपी थानाका एसआई परेश बर्मनको नेतृत्वमा तीनबत्ती मोड़मा नाका चेकिङ अभियान चलाइरहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *