स्वतन्त्रता दिवस फुटबल म्याच हेरिरहेको समय रूखको हाँगा भाँच्चिएर एकजना दर्शकको मृत्यु अन्य केही घाइते

फाँसीदेवा (निसं): स्वतन्त्रता दिवसको अवसरमा फाँसीदेवाको हाँसखोवामा तरूण सङ्घ क्लबको तर्फबाट फुटबल प्रतियोगिताको आयोजना गरिएको थियो। उक्त खेल अवधि मैदानको किनारमा रहेको एउटा रूखको हाँगा भाँच्चिएर एकजना दर्शकको मृत्यु भएको छ। यसको साथै अन्य केही दर्शकहरू घाइते भएका छन्। प्राप्त जानकारी अनुसार हिजो स्वतन्त्रता दिवसको दिन फाँसीदेवा हाँसखोवामा तरूण संघ क्लबको तत्वावधानमा फुटबल प्रतियोगिताका फाइनल खेल सम्पन्न भइरहेको समय खेल मैदानको छेउमा रहेको एउटा रूखको हाँगामा चढेर केही मानिसहरू म्याच हेरिरहेका थिए। यसै अवधि अचानक रूखको हाँगा भाँच्चिएर मैदानमा उभिएर फुटबल खेल हेरिरहेका दर्शकहरूलाई लाग्यो। उक्त घटनामा धेरैजना घाइते भएपछि तिनीहरूलाई तत्कालै उद्धार गरेर उत्तरबंग मेडिकल कलेज तथा अस्पतालमा लगियो, जहाँ चिकित्सा अवधि एकजना दर्शकको मृत्यु भएको छ। यसैगरी अन्य केही मानिसहरू घाइते भएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes