स्वयम्‌सेवी संगठनद्वारा 15 वर्षीय दिव्याङ्ग प्रियालाई व्हिलचेयर प्रदान

सिलगढी : होलीको उपलक्ष्यमा युनिक सोशल वेलफेयर सोसाइटीले एउटी दिव्याङ्ग नानीलाई व्हिलचेयर प्रदान गर्यो। स्वयम्‌सेवी संगठनको तर्फबाट आज जलेश्वरी निवासी 15 वर्षीय प्रिया प्रमाणिकलाई व्हिलचेयर प्रदान गरियो। प्रिया प्रमाणिकको बाबु पेशाले रङ्ग मिस्त्री हुन्। संगठनको तर्फबाट प्रियालाई व्हिलचेयर बाहेक केही खाद्य सामग्रीहरू पनि प्रदान गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *