स्वयम्‌सेवी संगठनद्वारा माइकिङको माध्यमले कोरोनाबारे जागरूक

सिलगढी : देशको अन्य ठाउँहरूमा झैँ सिलगढी अनि यसको संलग्न क्षेत्रहरूमा पनि कोरोना संक्रमणको मामिला फेरि बढ्न थालेको छ। यसैले स्वयंसेवी संगठनका सदस्यहरूले माइकिङको माध्यमद्वारा साधारण मानिसहरूलाई कोरोना भाइरसबारे जागरूक गराए। यसको साथै मानिसहरूलाई मास्क र सेनिटाजर पनि वितरण गरे। संगठनका सदस्यहरूले आज सिलगढी सहरको विभिन्न ठाउँङरूमा माइकिङको माध्यमद्वारा मानिसहरूलाई जागरूक गर्दै कोरोना परिस्थितिमा बिना काम आफ्नो घरबाट बाहिर ननिस्किने अपील पनि गरे। घरबाट बाहिर निस्केको खण्डमा मास्क अथवा कुनै पनि लुगाले आफ्नो नाक-मुखलाई राम्ररी ढाक्ने अपील गरे। संगठनका सदस्यहरू आज पीपीई किट लगाएर सिलगढीको विभिन्न ठाउँहरूमा माइकिङको माध्यमद्वारा मानिसहरूलाई कोरोनाको बढ्दो सङ्क्रमणबारे जागरूक गराए। गत वर्ष कोरोना संक्रमणलाई लिएर जुन भयावह परिस्थिति देखापरेको थियो भने यस वर्ष पनि यस्तै प्रकारको परिस्थिति विस्तारै देखापरिरहेको प्रतीत हुँदछ। यसैले यसको रोकथाम गर्नको लागि सरकारद्वारा कोरोनालाई लिएर निर्देशित नियमहरूलाई प्रत्येक नागरिकले पालन गर्न अति नै अनिवार्य देखिन्छ। विभिन्न संघ-संगठनहरूले पनि कोरोना रोकथामको निम्ति विभिन्न पहलहरू शुरू गर्नको साथै जागरूक कार्यक्रमहरू पनि गर्दै आइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet güncel girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetimajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotpalacebettipobetGrandpashabet Güncel Girişchild pornesrar satın algrandpashabetholiganbetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsekabet girişgrandpashabet girişjojobet girişmarsbahis girişbetsalvador girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes