स्वयम्‌सेवी संस्था-द्वारा 26 जनवरीमा फुटबल प्रतियोगिताको आयोजना गर्ने

सिलगढी : सिलगढी एन्ड स्माइल सोशल वेलफेयर सोसाइटीको तर्फबाट भोलि 26 जनवरी स्वतन्त्रता दिवसको अवसरमा एउटा फुटबल प्रतियोगिताको आयोजना गर्ने भएको छ। जनजाति समूहका पुरुष र महिलाहरूलाई लिएर उक्त फुटबल प्रतियोगिताको आयोजना गरिने बताइएको छ। उक्त फुटबल प्रतियोगिता सिलगढीको पतिरामजोत इलाकामा आयोजना गरिने भएको छ। सिलगढी एन्ड स्माइल सोशल वेलफेयर सोसाइटीले सामाजिक कार्यहरू गर्दै आइरहेका छन् जनजाति समूहको महिलाहरूलाई समाजको मुख्य धारामा ल्याउने उद्देश्य लिएर फुटबल प्रतियोगिताको आयोजना गरिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *