स्वयम्‌सेवी संस्थाद्वारा ह्यान्ड वाश र सेनिटाइजर वितरण

सिलगढी : कोरोना  भाइरसको प्रकोपलाई केन्द्र गरेर एउटा स्वयम्‌सेवी संस्थाले वार्ड नम्बर 20 अन्तर्गत पर्ने बाग्राकोटको हनुमान मन्दिर संलग्न क्षेत्रमा 2 सयजना मानिसहरूलाई ह्यान्ड वाश वितरण गरियो। हाल दोकानहरूमा सेनिटाइजर र ह्यान्ड वाश उपलब्ध नभएको कारण नै संस्थाको तर्फबाट आज 20 नम्बर वार्डको 2 सयजना मानिसहरूलाई उक्त सामाग्री वितरण गरेको संस्थाका सदस्यहरूले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *