स्वयंसेवी संस्थाद्वारा आवश्यकमन्द मानिसहरूलाई भेाजन तथा मास्क वितरण

सिलगढी : स्नेहा फाउन्डेशन नामक स्वयंसेवी संस्थाको तर्फबाट सिलगढी नगरनिगमको 23 नम्बर वार्डमा आवश्यकमन्द मानिसहरूलाई भोजन तथा मास्क वितरण गरियो। उक्त संस्थाले गत दुई महीनादेखि आवश्यकमन्द मानिसहरूलाई भोजन वितरण गर्दै आइरहेको छ। यस अवसरमा सिलगढी नगरनिगमको प्रशासक मण्डलीका चेयरम्यान गौतम देव र संस्थाका सदस्यहरू उपस्थित थिए।


संस्थाका सचिव देवाशीष चक्रवर्तीले कोरोना महामारीको शुरुआतदेखि नै आवश्यकमन्द मानिसहरूलाई भोजन लगायत अक्सिजन सिलेन्डर, अक्सिमीटर र दबाईहरू वितरण गरिरहेको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *